From Wikipedia, the free encyclopedia
नाभा राज्य,[1] भारतमा ब्रिटिश राजको समयमा पञ्जाबको फुलकियाली रियासतहरू मध्येको एक थियो जसको राजधानी नाभा रहेको थियो।[2] सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सहायक सन्धि समाप्त भइसक्यो र केही दिनसम्म नाभा रियासत स्वतन्त्र थिय। स्वतन्त्रता पश्चात यसको शासकले भारतमा विलयको सन्धिमा हस्ताक्षर गरेका थिए जसको परिणामस्वरूप यस स्वतन्त्र रियास्तलाई पञ्जाब राज्यमा मिलाइएको थियो।
नाभा रियासत | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
रियासत | |||||||||
सन् १७६३–सन् १९४७ | |||||||||
सन् १९११ को लुधियाना जिल्लाको नक्सामा नाभा राज्य | |||||||||
क्षेत्रफल | |||||||||
• १९०१ | २,५०२ किमी२ (९६६ वर्ग माइल) | ||||||||
Population | |||||||||
• १९०१ | २९७,९४९ | ||||||||
इतिहास | |||||||||
ऐतिहासिक काल | नव साम्राज्यवाद | ||||||||
• गठन | सन् १७६३ | ||||||||
• भारतमा प्रवेश | सन् १९४७ | ||||||||
| |||||||||
वर्तमान क्षेत्र | भारत |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.