![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b3/Nawalparasi_district_location.png/640px-Nawalparasi_district_location.png&w=640&q=50)
नवलपरासी जिल्ला
नेपालको साविकको जिल्ला / From Wikipedia, the free encyclopedia
यो लेख पूर्व जिल्लाको बारेमा हो। नयाँ जिल्लाको लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) हेर्नुहोस्।
नवलपरासी वि.सं २०७२ अगाडि सम्म अस्तित्वमा रहेको नेपालको एक जिल्ला थियो। यस जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा विभाजित भएको थियो।[4] पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर वि.सं २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्लालाई रूपन्देही जिल्लाको 'पाल्ही माझखण्ड' भनिन्थ्यो।[3]
छरितो तथ्यहरू नवलपरासी जिल्ला, देश ...
नवलपरासी जिल्ला | |
---|---|
![]() | |
देश | ![]() |
सदरमुकाम | परासी |
सरकार | |
• प्रकार | समन्वय समिति |
• अङ्ग | जिविस नवलपरासी जिल्ला[1][2] |
क्षेत्रफल | |
• जम्मा | २,१६२ किमी२ (८३५ वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
टेलिफोन कोड | ०७८ |
मुख्य भाषाह(हरू)[3] | नेपाली, थारू, भोजपुरी, उर्दू |
बन्द गर्नुहोस्