धोकलसिंह बस्न्यात
From Wikipedia, the free encyclopedia
धोकलसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा हुन्।[1] उनी कुमाउँ गढवालका बडाहाकिम थिए। नारायणहिटीको पहिलो मालिक उनी नै थिए जसलाई पहिले कीर्ति मन्दिर भनिन्थ्यो।
छरितो तथ्यहरू काजीधोकलसिंह बस्न्यात, व्यक्तिगत विवरण ...
काजी धोकलसिंह बस्न्यात | |
---|---|
व्यक्तिगत विवरण | |
अभिभावकs |
|
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपालको एकीकरण |
बन्द गर्नुहोस्