From Wikipedia, the free encyclopedia
देवाली वा मष्टो पुजा नेपाल तथा भारतमा खस पृष्ठभूमीका बाहुन र क्षेत्री हरूले गर्ने मष्टो देवताको पुजा हो । मष्टो पुजामा १२ मष्टो मध्ये एक एक पारिवारिक मष्टोको पुजा गर्छन् । मष्टोले खसहरूको रक्षा विदेशी हमलावरबाट गर्दछ भन्ने मान्यता रहेको छ । धामीलाई मष्टोले भेटेपछि धामी काम्ने र बक्ने गर्छ । मष्टो र कुलदेवताहरूलाई बोकाको भोग दिइन्छ र धामीले रगत ग्रहण गर्दछ ।
काहि भान्जा धामी पनि हुन्छ जसले केवल भान्जे बोका (सेतो बोका)को रगत पिउछ । लामा कार्कीहरू गोप्य रूपले लुकुवा देवाली गर्छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.