दाैड (क्रिकेट)
From Wikipedia, the free encyclopedia
दाैड क्रिकेट खेलमा अंक जोड्ने एकाई हो जो क्रीकेट खेल बीकासको सुरुवाती चरणमा प्रायः दाैडेर नै प्राप्त गरिन्थ्यो । सामान्यतया दाैडेर प्राप्त हुँने भएकोले यसरी प्राप्त ह्रुँने अंकलाइ दाैड भनिएतापनि अन्य खेल नियमबाट समेत दाैड अंक प्राप्त हुँन्छ जस्लाइ अतिरिक्त भनिन्छ। दाैड ब्याट्सम्यानद्वारा बनाइने गरिन्छ र प्रत्येक खेलाडीद्वारा बनाइएको दाैड (तथा अतिरिक्त) लाई जोडे पछि प्राप्त अंकको योग टोलीको जम्मा प्राप्ताङ्क मानिन्छ ।
जब एउटा खेलाडी ५० दाैड(अर्धशतक), १०० दाैड (शतक) अथवा ५० को अन्य गुनाङ्कको रूपमा दाैड बनाउछ भने त्यसलाई त्यस खेलाडीको व्यक्तिगत उपलब्धिको रूपमा मान्ने गरिन्छ ।