दलहनFrom Wikipedia, the free encyclopedia दाल तथा गेडागुडी सम्वन्धी खेतीलाई दलहन भनिन्छ। जस्तै : मास मुसुरो मस्याङ्ग गहत अरहर चना केराउ राज्मा बोडी बकुल्ला सिमी दाल नेपाली खानाको एक अभिन्न अङ्ग हो। नेपालको राष्ट्रिय खाना दाल भात तरकारी र अचार पर्छन्। यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।
दाल तथा गेडागुडी सम्वन्धी खेतीलाई दलहन भनिन्छ। जस्तै : मास मुसुरो मस्याङ्ग गहत अरहर चना केराउ राज्मा बोडी बकुल्ला सिमी दाल नेपाली खानाको एक अभिन्न अङ्ग हो। नेपालको राष्ट्रिय खाना दाल भात तरकारी र अचार पर्छन्। यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।