द ब्याटम्यान
From Wikipedia, the free encyclopedia
द ब्याटम्यान डिसी कमिक्स पात्र ब्याटम्यानमा आधारित २०२२ को अमेरिकी सुपरहीरो फिल्म हो। यो चलचित्रको निर्माण डिसी फिल्म्स, सिक्थ & इडाहो (6th & Idaho), र डाइलन क्लार्क प्रडक्सन (Dylan Clark Productions) द्वारा र वितरण वार्नर ब्रोस पिक्चर्स द्वारा गरिएको थियो। वार्नर ब्रोस पिक्चर्स, यो चलचित्र ब्याटमम्यान फिल्म फ्रन्चाइजको रिबुट हो। फिल्मलाई म्याट रिभ्सले निर्देशन गरेका थिए। यसमा ब्रुस वेन/ ब्याटम्यानको भूमिकामा रोबर्ट प्याटिनसन बाहेक जोए क्राभिट्ज, पल डानो, जेफ्री राइट, जोन टर्टुरो, पिटर सार्सगार्ड, एन्डी सर्किस र कोलिन फारेलले काम गरेका छन्। यसको कथामा गोथम सहरमा अपराथ विरुद्ध दुई वर्ष देखि लडिरहेको ब्याटम्यानले गोथमको इलिट वर्गलाई लक्षित गर्ने सिरियल किलर रिडलर (डानो) लाई पछ्याउने क्रममा भ्रष्टाचारको पर्दाफास गरेको देखाइएको छ।
छरितो तथ्यहरू द ब्याटम्यान, निर्देशक ...
द ब्याटम्यान | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | म्याट रिभ्स |
लेखक |
|
आधारित | डिसीका पात्रहरू |
निर्माता |
|
मुख्य कलाकार |
|
छायाङ्कन | ग्रेग फ्रेजर |
सम्पादन |
|
सङ्गीत | माइकल जियाचिनो |
वितरक कम्पनीहरू |
|
वितरक | वार्नर ब्रोस पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | १७६ मिनेट[2] |
देश | संयुक्त राज्य अमेरिका[1] |
भाषा | अङ्ग्रेजी |
बजेट | $१८५–२०० मिलियन[3][4] |
बक्स अफिस | $७७०.८ मिलियन[5][6] |
बन्द गर्नुहोस्