From Wikipedia, the free encyclopedia
थिम्फु (/tɪmˈpuː/;[1] तिब्बती लिपि: ཐིམ་ཕུ[2][3] [tʰimpʰu]), पहिले थिम्बु भनेर चिन्ने गरिन्थ्यो ।[4][5] भुटानको राजधानी र सबैभन्दा ठुलो सहर हो ।[6][7] यो सहर भुटानको पश्चिमी केन्द्रीय भागमा अवस्थित छ र घेरिएको उपत्यका भुटानको एक जोङ्खाग हो जसलाई थिम्पु जिल्ला भन्ने गरिन्छ । यो सहर सन् १९६१ मा भुटानको राजधानी बनेको हो । सन् २००५ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७९,१८५ रहेको छ ।[6] तथा थिम्पु जिल्लामा कुल ९८,६७६ मानिस बसोबास गर्छन ।
थिम्फु
ཐིམ་ཕུ་ (dz) | |
---|---|
देश | भुटान |
जिल्ला | थिम्पु जिल्ला |
सरकार | |
• प्रकार | संबैधानिक राजतन्त्र |
• ड्रुग ग्याल्पो | जिग्मे खेसर नामग्याल वाङचुक |
उन्नतांश | ७,६५६ फिट (२,३२० मिटर) |
जनसङ्ख्या (२००५)नगर (२०१५) | |
• नगर | ७९,१८५ |
• घनत्व | ७८५०/वर्ग माइल (३,०२९/किमी२) |
• महानगर | ११५,२६० |
मौसम | सामुद्रिक जलवायु |
वेबसाइट | http://www.tcc.gov.bt |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.