डोनाल्ड ब्रेडम्यान
From Wikipedia, the free encyclopedia
सर डोनाल्ड जर्ज ब्रेडम्यान, (२७ अगस्ट १९०८ – २५ फेब्रुअरी २००१), अस्ट्रेलियाका क्रिकेट खेलाडी हुन् जसलाई प्राय: "द डन" भनेर संसारका क्रिकेट प्रेमी तथा खेलाडीहरू सम्बोधन गर्छन । उनी हालसम्मको क्रिकेट इतिहासमा टेस्ट क्रिकेटका महानतम ब्याट्सम्यान भनेर उनलाई जानिन्छ ।[2] हाल सम्मको टेस्ट क्रिकेटमा उनी द्वारा स्थापित ९९.९४ को ब्याटिङ औषत क्रिकेट इतिहासमा कुनै खेलाडीद्वारा बनाइएको सबैभन्दा अधिक हो ।[3]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
![]() | ||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | डोनाल्ड जर्ज ब्रेडम्यान | |||||||||||||||||||||||||||||||||||||||
जन्म | (१९०८-०८-२७)२७ अगस्ट १९०८ न्यु साउथ वेल्स, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
मृत्यु | २५ फेब्रुअरी २००१(2001-02-25) (उमेर ९२) दक्षिण अस्ट्रेलिया, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
उपनाम | द डन, द बोय फ्रम बोवरल, ब्रेडलेस | |||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ५ इन्च[1] | |||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ-हाते लेग ब्रेक | |||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १२४) | ३० नोभेम्बर १९२८ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १८ अगस्त १९४८ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||
१९२७-३४ | न्यु साउथ वेल्स क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||
१९३५-४९ | दक्षिण अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ४ डिसेम्बर २०१४ |
बन्द गर्नुहोस्