उर्जा संचय र सोलार प्यानल उत्पादक कम्पनी From Wikipedia, the free encyclopedia
टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय कार, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ ।
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी |
---|---|
व्यावसायिक रूप |
|
आइएसआइएन | US88160R1014 |
उद्योग |
|
स्थापित | जुलाई १, २००३ , in डेलावेयर, अमेरिका |
स्थापनाकर्ताहरू |
|
केन्द्रीय कार्यालय | Palo Alto, क्यालिफोर्निया, अमेरिका |
सेवा क्षेत्र | विश्व व्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
आम्दानी | US$ 11.76 billion (2017) |
परिचालन आय | US$ -1.63 billion (2017) |
US$ -2.24 billion (2017) | |
कुल सम्पत्ति | US$ 28.66 billion (2017) |
कुल इक्विटी | US$ 4.24 billion (2017) |
मालिक | एलन मस्क (20.5%) |
कर्मचारी सङ्ख्या | 37,543 (2017) |
सहायक कम्पनीहरू |
|
वेबसाइट | Tesla.com |
पद टिप्पणी / स्रोतहरू [2][3]
|
टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङबाट भएको थियो । कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो । अर्को तीन कर्मचारीहरू इयान राइट, इलन मस्क र जे बि स्त्रबेल, जसलाई कम्पनिको सहसंस्थापक भनिन्छ । [4] फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला भनेर छोटो बनायो ।
टेस्लाको कहिल्यै पनि नाफामुलक वर्ष थिएन ;[5] यद्यपि यसको कयौ छुट्टा-छुटै नाफामुलक त्रैमास छ, सेप्टेम्बर २०१८, डिसेम्बर २०१८, सेप्टेम्बर २०१९, डिसेम्बर २०१९, र मार्च २०२० । [6] फेब्रुअरी २०२०, मा टेस्लाको बजार पूँजीकरण १६६ अर्ब अमेरिकी डलर पुग्यो ।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.