From Wikipedia, the free encyclopedia
जोहन ओ केफे (जन्म १९ नोभेम्बर १९३९) एउटा अमेरिकी न्यूरो-वैज्ञानिक र इन्स्टिच्युट अफ कग्नीटिभ न्यूरोसाइन्स तथा डिपार्टमेन्ट अफ एनाटोमी (यूनिवर्सिटी कलेज लण्डन) मा प्रोफेसर हुन् । उनलाई प्लेस कोषिकाहरूको हिपोक्याम्पसमा प्लेस कोषिकाहरू सामयिक कोडिङ्गको लागि चिनिने गरिन्छ । उनलाई सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत एडभार्ड मोजर र मे ब्रिट मोजर सँग चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार दिईएको छ ।[1][2]
जोहन ओ केफे | |
---|---|
जन्म | न्यु योर्क सहर | १८ नोभेम्बर १९३९
मातृ शिक्षाप्रतिष्ठान | सिटी कलेज अफ न्यु योर्क म्याकगिल विश्वविद्यालय |
चिनारीको कारण | प्लेस कोषिकाहरूको खोज |
पुरस्कार | चिकित्सा (२०१४) |
वैज्ञानिक करियर | |
क्षेत्र | न्यूरो विज्ञान |
शिक्षा | यूनिवर्सिटी कलेज लण्डन |
Thesis | Response properties of amygdalar units in the freely moving cat (१९६७) |
डाक्टरी सल्लाहकार | रोनाल्ड मेलज्याक |
वेबसाइट | आधिकारिक वेबसाइट |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.