From Wikipedia, the free encyclopedia
जेरी चिह-युआन याङ्ग (परम्परागत चिनियाँ: 楊致遠; सरलीकृत चिनियाँ: 杨致远; फिनयिन: Yáng Zhìyuǎn, अङ्ग्रेजी: Jerry Yang, जन्मः नोभेम्बर ६, १९६८) एक ताइपेइ अमेरिकन इन्टरनेट उद्यमी तथा प्रोग्रामर हुन् । सन् १९९४ मा उनी र डेभिड फिलोले याहुको स्थापना गरेका थिए । उनी याहुका सह संस्थापकका साथै याहुका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । [1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.