![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/93/Jean_Tirole.jpg/640px-Jean_Tirole.jpg&w=640&q=50)
जेन तिरोल
From Wikipedia, the free encyclopedia
जेन मार्सेल तिरोल (जन्म ९ अगस्त १९५३) फ्रान्सका अर्थशास्त्री हुन् । उनले औद्योगिक सङ्गठन, खेल सिद्धान्त, बैङ्किंग र वित्त तथा अर्थशास्त्र र मनोविज्ञानको बिषयमा काम गर्दै आएका छन् । सन् २०१४ को अर्थशास्त्र मा नोबेल पुरस्कार प्राप्त गरेका छन् । [1]
छरितो तथ्यहरू जन्म, राष्ट्रियता ...
![]() जेन तिरोल सन् २००७ मा | |
जन्म | (1953-08-09) ९ अगस्ट १९५३ (उमेर ७०) ट्रयेस, फ्रान्स |
---|---|
राष्ट्रियता | फ्रान्स |
संस्थान | टाउलाउज स्कूल अफ इकोनोमिक्स |
क्षेत्र | सूक्ष्म अर्थशास्त्र खेल सिद्धान्त औद्योगिक सङ्गठन |
शिक्षा | म्यासेचुसेट्स प्राविधिक संस्थान पेरिस डोफिन विश्वविद्यालय |
पुरस्कार | जन वान न्यूम्यान पुरस्कार (१९९८) अर्थशास्त्रमा नोबेल पुरस्कार (२०१४) |
जानकारी हरु यहाँ IDEAS/RePEc छन् । |
बन्द गर्नुहोस्