From Wikipedia, the free encyclopedia
जर्मनीको चान्सलर, आधिकारिक रूपमा संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर, [lower-alpha 1] जर्मनीको संघीय सरकारको प्रमुख, र युद्धको समयमा जर्मन सशस्त्र बलको कमाण्डर इन चीफ हो। [lower-alpha 2] चान्सलर संघीय मन्त्रिपरिषद्को प्रमुख कार्यकारी हुन् र कर्यापालिकाको प्रमुख हुन् । चान्सलर संघीय राष्ट्रपतिको प्रस्तावमा र बिना बहस ( जर्मन संविधानको धारा ६३) जर्मन संसद बुन्देस्ताग (जर्मनेली उच्चारण: [ˈbʊndəstaːk] ( ), "Federal Diet") द्वारा चयन गरिन्छ। [3]
संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर | |
---|---|
Bundeskanzler der Bundesrepublik Deutschland | |
Executive branch of the Government | |
सम्बोधन | मिस्टर चान्सलर (अनौपचारिक) महामहिम (कुटनैतिक)[1] |
स्थिति | सरकार प्रमुख |
सदस्य | Federal Cabinet European Council |
आसन | संघीय चान्सलरी, बर्लिन (मुख्य स्थान) Palais Schaumburg, Bonn (secondary seat) |
मनोनयनकर्ता | Bundestag |
नियुक्तिकर्ता | जर्मनीको राष्ट्रपति upon election by the Bundestag |
अवधि | ४ वर्ष , पुनः नियुक्त हुने |
गठन साधन | German Basic Law (German Constitution) |
प्रथम पदाधिकारी | Konrad Adenauer |
गठन | १५ सेप्टेम्बर १९४९ |
उप | Vice Chancellor of Germany |
तलब | €२५५,१५० per year (२०२० अनुसार[उद्यतन])[2] |
वेबसाइट | bundeskanzler |
वर्तमान जर्मन चान्सलर एसपिडि पार्टीका ओलाफ स्कोल्स हुन्, जो डिसेम्बर २०२१ मा एन्जेला मर्केलको उत्तराधिकारीमा निर्वाचित भएका थिए। एसपीडीले एलायन्स ९०/द ग्रीन्स र एफडीपीसँग गठबन्धन सम्झौता गरेपछि उनी निर्वाचित भएका थिए।
चान्सलर सबै सरकारी नीतिहरूको लागि जिम्मेवार छन्; । चान्सलरद्वारा जारी गरिएको कुनै पनि औपचारिक नीति निर्देशनहरू कानुनी रूपमा बाध्यकारी निर्देशनहरू हुन् जुन क्याबिनेट मन्त्रीहरूले लागू गर्नुपर्छ। क्याबिनेट मन्त्रीहरूले चान्सलरको बृहत्तर दिशानिर्देशहरू प्रतिबिम्बित गर्ने मन्त्री स्तरमा विशेष नीतिहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
SPD
Portrait | नाम
(जन्म–मृत्यु) |
Term of office | राजनैतिक दल | भाइस चान्सलर | ||
---|---|---|---|---|---|---|
कार्यकाल | अवधि | |||||
1 | हेल्मुट कोल(1930–2017) | अक्टोबर १, १९८२–
अक्टोबर २७, १९९८ |
१६ वर्ष, २६ दिन | CDU | Hans-Dietrich Genscher (1982–1992) Jürgen Möllemann (1992–1993) Klaus Kinkel (1993–1998) | |
2 | गेर्हार्ड श्रोडर(b. 1944) | अक्टोबर २७, १९९८–
नोभेम्बर २२, २००५ |
७ वर्ष, २६ दिन | एसपिडि | Joschka Fischer (1998–2005) | |
3 | एन्जेला मर्केल(b. 1954) | नोभेम्बर २२, २००५–
डिसेम्बर ८, २०२१ |
१६ वर्ष, १६ दिन | CDU | Franz Müntefering (2005–2007) Frank-Walter Steinmeier (2007–2009) Guido Westerwelle (2009–2011) Philipp Rösler (2011–2013) Sigmar Gabriel (2013–2018) ओलाफ सोल्स (2018–2021) | |
4 | ओलाफ सोल्स(b. 1958) | डिसेम्बर ८, २०२१–
बहालवाला |
२ वर्ष, ३११ दिन | एसपिडि | Robert Habeck (बहालवाला) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.