From Wikipedia, the free encyclopedia
छत्रपति हिन्दू सम्राटरूपी क्षत्रिय शाही उपाधि हो । यसको प्रयोग मराठाहरूद्वारा गरिएको थियो ।[1] 'छत्रपति'को उत्पत्ति संस्कृत शब्द छत्र (छाता या छत) र पति (प्रभु / मालिक / शासक)बाट भएको हो । छत्रपति को अर्थ प्रजाहरूलाई छत्रछाया दिने र रक्षा गर्ने शासक हो । यसलाई सार्वभौम सम्राट तथा स्वाधीन राजाहरूले प्रयोग गर्ने उपाधिको रूपमा देखिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.