From Wikipedia, the free encyclopedia
चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।
चियाका मुख्य तीन जात छन्:
तयारी चिया थप तीन किसिमका छन्:
कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरी दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा मात्र उत्पादन हुन्छ । ग्रिन टिनेपालमा इलामको पशुपतिनगरमा मात्र उत्पाउन हुन्छ ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.