गौरी खान
From Wikipedia, the free encyclopedia
गौरी खान (जन्म सन् १९९३, दिल्ली) भारतीय चलचित्र निर्मात्री तथा इन्टिरियर डिजानर हुन्। उनी रेड चिलिज इन्टरटेन्मेन्ट तथा यसको सहायक कम्पनीहरूको सहसंस्थापक तथा सह अध्यक्ष हुन्। उनी सन् २०१८ को फर्च्युनको ५० शक्तिशाली महिलाको सुचीमा समेत सुचीकृत भएकी थिइन्।[1]
छरितो तथ्यहरू गौरी खान, जन्म ...
गौरी खान | |
---|---|
![]() अर्जुन रामपालको सन् २०१२ को पर्फ्युम सार्वजनिक गर्ने कार्यक्रममा गौरी खान | |
जन्म | गौरी छीब्बेर (1970-10-08) ८ अक्टोबर १९७० (उमेर ५३) दिल्ली, भारत |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
अन्य नाम | गौरी छिब्बेर खान |
पेशा | चलचित्र निर्मात्री |
कार्यकाल | १९९३–वर्तमान |
जीवनसाथी | शाहरुख खान (१९९१ –वर्तमान) |
सन्तान | ३ |
बन्द गर्नुहोस्