गोरखा राज्य
From Wikipedia, the free encyclopedia
गोरखा राज्य चौबिसे राज्य मध्येको एक राज्य थियो। गोरखा राज्यको बिस्तार पश्चिममा मर्स्याङ्दी नदीदेखि पूर्वमा त्रिशूली नदी सम्म थियो।
छरितो तथ्यहरू गोरखा राज्यगोरखा, राजधानी ...
गोरखा राज्य गोरखा | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
वि.सं. १६१६–वि.सं. १८२५ | |||||||||||
झन्डा | |||||||||||
राजधानी | गोरखा | ||||||||||
आम भाषाहरू | खस भाषा (नेपाली), | ||||||||||
धर्म | हिन्दु, | ||||||||||
सरकार | राजतन्त्र | ||||||||||
राजा | |||||||||||
• वि.सं. १६१६ - १६२७ | द्रव्य शाह (प्रथम) | ||||||||||
• वि.सं. १६७१ - १६९३ | राम शाह (चौथो) | ||||||||||
• वि.सं. १७७९ - १८२५ | पृथ्वीनारायण शाह (अन्तिम) | ||||||||||
इतिहास | |||||||||||
• राजा द्रव्य शाहले लिगलिगकोटको युद्धद्वारा गोरखामाथि शासन गरेको | वि.सं. १६१६ | ||||||||||
वि.सं. १७९३ - १८०३ | |||||||||||
वि.सं. १८१४ - १८२४ | |||||||||||
• राजा पृथ्वीनारायण शाहले गोरखाबाट काठमाण्डौ राजधानी सारेर नेपाल अधिराज्यको स्थापना गरेको | वि.सं. १८२५ | ||||||||||
| |||||||||||
अचेल | नेपाल |
बन्द गर्नुहोस्