गङ्नम स्टाइल
From Wikipedia, the free encyclopedia
गङ्नम स्टाइल (कोरियाली: 강남스타일, IPA: [kaŋnam sɯtʰail]) कोरियाली गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको २०१२को एक चर्चित एकल गीत हो । २१ डिसेम्बर २०१२ सम्ममा यो गीत युट्युबमा करोडौं दर्शकले हेरेको पहिलो भिडियो बन्न सफल भयो ।[5] यस संगीत भिडियो युट्युबमा ३.२ अरब पटक हेरिएको छ। [6]
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू "गङ्नम स्टाइल", पार्क जि-साङ्गको गीत ...
"गङ्नम स्टाइल" | |
---|---|
![]() | |
पार्क जि-साङ्गको गीत | |
पिएसवाई सिक्स (सिक्स रूल्स), भाग १ एल्बमबाट | |
सार्वजनिक | १५ जुलाई २०१२ (2012-07-15) |
ढाँचा | सिडी एकल, डिजिटल डाउनलोड |
रेकर्ड | २०१२ |
किसिम | के-पप[1][2] |
लम्बाई | ३:३९ |
लेबल | वाईजी इन्टरटेनमेन्ट, युनिभर्सल रिपब्लिक रेकर्ड्स, स्कूल बोय रेकर्ड्स |
गीतकार(हरू) | पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[3] |
रेकर्ड निर्माता(हरू) | पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[4] |
बन्द गर्नुहोस्