खुम्बु हिमनदी
हिमालयमा अवस्थित सबैभन्दा उच्च हिमनदी From Wikipedia, the free encyclopedia
हिमालयमा अवस्थित सबैभन्दा उच्च हिमनदी From Wikipedia, the free encyclopedia
खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथा र लोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। [1] हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिक पर्दछ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.