एडम रिचर्ड वाइल्स (जन्म: जनवरी १७, १९८४) एक स्कटल्यान्डेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक तथा गीतकार हुन्।[2][3] एडम रिचर्ड वाइल्स रङ्गमञ्चनाम क्याल्भिन ह्यार्रिसबाट चर्चित छन्। क्याल्भिन ह्यार्रिस सात ब्रिट पुरस्कार र चार पटक ग्रामी पुरस्कार नामाङ्कनमा परिसकेका छन्। क्याल्भिन ह्यार्रिसले एकपटक ग्रामी पुरस्कार जितेका छन्।

छरितो तथ्यहरू केल्भिन ह्यारिस, जन्म ...
केल्भिन ह्यारिस
Thumb
सन् २०१२ जुलाईमा ह्यारिस प्रस्तुति दिँदै
जन्मएडम रिचर्ड विल्स
(1984-01-17) १७ जनवरी १९८४ (उमेर ४०)
दम्फ्रिस, स्कटल्यान्ड
अन्य नामलभ रिजेनेरेटर[1]
पेशा
  • डिजे
  • रेकर्ड निर्माता
  • गायक
  • गीतकार
कार्यकालसन् २००२–हाल
पुरस्कारपुरस्कार तथा मनोनयनहरूको सूची
साङ्गीतिक जीवन
वाद्ययन्त्र
  • पियानो
  • किबोर्ड
  • गितार
  • बास गितार
  • स्वर
लेबल
  • फ्लाई आई
  • कोलोम्बिया
  • रक नेसन
  • डिकन्स्ट्रक्सन
सहयोगी
वेबसाइटcalvinharris.com
हस्ताक्षर
Thumb
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.