केन्या महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
केन्या महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केन्याको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[1] यो केन्यामा फुटबलको लागि शासकीय निकाय केन्या फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[2]
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Harambee Starlets | |||
---|---|---|---|---|
सङ्गठन | केन्या फुटबल सङ्घ | |||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | |||
उप-सङ्घ | CECAFA | |||
प्रमुख प्रशिक्षक | Ann Aluoch | |||
सर्वाधिक उपस्थिति | Wendy Achieng (३०) | |||
गृह रङ्गशाला | मोइ अन्तर्राष्ट्रिय खेलकुद केन्द्र नैरोबी, केन्या | |||
फिफा कोड | KEN | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १०८ ![]() | |||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | |||
निम्न वरीयता | १४४ (डिसेम्बर २००७) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
![]() ![]() (नैरोबी, केन्या; २६ मार्च २००६) | ||||
ठूलो विजय | ||||
![]() ![]() (जिन्जा, युगाण्डा; १५ सेप्टेम्बर २०१६) | ||||
ठूलो हार | ||||
![]() ![]() (नैरोबी, केन्या; ५ अगस्ट २००६) ![]() ![]() (अदिस अबाबा, इथियोपिया; ३० सेप्टेम्बर २०१२) | ||||
अफ्रिकी महिला च्याम्पियनसिप | ||||
उपस्थिति | १ (पहिलो खेल २०१६) |
बन्द गर्नुहोस्