कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
From Wikipedia, the free encyclopedia
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान नेपालमा कृषि तथा पशु विज्ञान अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो । यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई नेपाल कृषि तथा वन विश्वविद्यालय बनेको छ; भरतपुर मुख्य सहरी क्षेत्रबाट पुग्न ८ कि. मी. दुरी पर्दछ।