From Wikipedia, the free encyclopedia
किरियाकोस मिट्सोटाकिस ( प्राचीन युनानी: Κυριάκος Μητσοτάκης ; जन्म ४ मार्च १९६८) एक ग्रीक राजनितिज्ञ हुन् जसले ८ जुलाई २०१९ देखि ग्रीसको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी न्यू डेमोक्रेसीका पार्टीका सदस्य हुन् र २०१६ देखि सो पार्टी को अध्यक्ष बनेका छन्। मिट्सोटाकिस यस अघि २०१६ देखि २०१९ सम्म एलेक्सिस सिप्रासको प्रधानमन्त्रीकालमा विपक्षी नेता र २०१६ देखि २०१५ सम्म प्रशासनिक सुधार मन्त्री थिए ।
किरियाकोस मिट्सोटाकिस Κυριάκος Μητσοτάκης | |
---|---|
ग्रीसका प्रधानमन्त्री | |
पद बहाली ८ जुलाई २०१९ | |
राष्ट्रपति | Prokopis Pavlopoulos Katerina Sakellaropoulou |
सहायक | Panagiotis Pikrammenos |
पूर्वाधिकारी | एलेक्सिस सिप्रास |
न्यु डेमोक्रेसी पार्टी अध्यक्ष | |
पद बहाली 10 January 2016 | |
उपराष्ट्रपति | Adonis Georgiadis Kostis Hatzidakis |
पूर्वाधिकारी | Ioannis Plakiotakis |
प्रतिपक्षी नेता (ग्रीस) | |
कार्यकाल 10 January 2016 – 8 July 2019 | |
प्रधानमन्त्री | एलेक्सिस सिप्रास |
पूर्वाधिकारी | Ioannis Plakiotakis |
उतराधिकारी | एलेक्सिस सिप्रास |
प्रसासनिक सुधार मन्त्री | |
कार्यकाल 25 June 2013 – 27 January 2015 | |
प्रधानमन्त्री | Antonis Samaras |
पूर्वाधिकारी | Antonis Manitakis |
उतराधिकारी | Nikos Voutsis |
Member of the Hellenic Parliament for Athens B2 (West) Athens B (2004-2019) | |
पद बहाली 7 March 2004 | |
व्यक्तिगत विवरण | |
जन्म | किरियाकोस मिट्सोटाकिस ४ मार्च १९६८ एथेन्स, ग्रीस |
राजनीतिक दल | न्यु डेमोक्रेसी (ग्रीस) |
जीवन साथी | Mareva Grabowski |
सन्तान(हरू) | ३ |
अभिभावक |
|
शिक्षा | हार्वड विश्वविद्यालय (BA, MBA) Stanford University (MA) |
पुरस्कार | Thomas T. Hoopes Prize (1990) Tocqueville Prize ( Harvard ) (1990) |
हस्ताक्षर | |
उनी २००४ मा पहिलो पटक ग्रीक संसदमा निर्वाचित भएका थिए। २०१५ मा सम्पन्न निर्वाचनमा न्यु डेमोक्रेसी पार्टीले पराजय बेहोरेपछी,, २०१६ जनवरीमा उनी सो पार्टीको नेता निर्वाचित भए। तीन वर्ष पछि, ७ जुलाई २०१९ मा भएको निर्वाचनमा उनले आफ्नो पार्टीलाई बहुमतमा पुर्याए जुन २००७ पछि उनीहरूको पहिलो हो। उनी प्रधानमन्त्री कोन्स्टान्टिनोस मित्सोटाकिसका छोरा हुन् । [1] [2] [3]
२०१९ को संसदीय निर्वाचनमा न्यु डेमोक्रेसी पार्टीले ३९.८५ % मत ल्याउदै र १५८ सिटमा जीत हासिल गरेर विजयी भयो । ८ जुलाई २०१९ मा, ग्रीसका राष्ट्रपति प्रोकोपिस पावलोपलोसले सिप्रसको राजीनामा स्वीकृत गरे र मिट्सोटाकिसलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिए। [4] मिट्सोटाकिसले सोही दिन प्रधानमन्त्रीको रूपमा शपथ लिए। [2] [3] [1] ९ जुलाईमा उनको सरकारमा रहेका मन्त्रीहरूले शपथ लिए।
ग्रीक बाहेक उनी अंग्रेजी, फ्रेन्च र जर्मन बोल्छन्। [5]
मिट्सोटाकिस ग्रीक अर्थोडक्स गिर्जाघरका सदस्य हुन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.