भारतीय टेलिभिजन अभिनेत्री From Wikipedia, the free encyclopedia
किरण खेर(जन्म-१४ जुन १९५५ किरोन वा किरण पनि[1]) एक भारतीय अभिनेत्री र राजनेत्री हुन। वर्तमानमा उनी चण्डीगढ संसदीय क्षेत्रबाट सांसद छिन्। उनी अनुपम खेरकी पत्नी हुन्।[2][3]
सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्। बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसल र आम आदमी पार्टी (एएपी)को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्।
उनको जन्म १४ जुन १९५५मा पञ्जाबमा एक सिख परिवारमा चण्डीगढमा उनी हुर्केकी थिइन्।[4][5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.