![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/87/Old_book_bindings.jpg/640px-Old_book_bindings.jpg&w=640&q=50)
पुस्तक
From Wikipedia, the free encyclopedia
पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ . केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/87/Old_book_bindings.jpg/640px-Old_book_bindings.jpg)