कश्मीरी भाषा
From Wikipedia, the free encyclopedia
कश्मीरी भाषा (كٲشُر, कॉशुर) एक आर्य भाषा हो। यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन्। यसका साथ पाकिस्तानमा करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्।
छरितो तथ्यहरू कश्मीरी, मूलभाषी ...
कश्मीरी | |
---|---|
كٲشُر, कॉशुर | |
मूलभाषी | जम्मू र कश्मीर |
क्षेत्र | कश्मीर उपत्यका, चिनब उपत्यका |
रैथाने(हरू) | कश्मीरी |
मातृभाषी वक्ता | ७१ लाख |
सरकारी दर्जा | |
आधिकारिक भाषा | भारत[1] |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | ks |
आइएसओ ६३९-२ | kas |
आइएसओ ६३९-३ | kas |
ग्लोटोलग | kash1277 [2] |
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ। |
बन्द गर्नुहोस्
कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू र कश्मीरमा प्रयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कश्मीरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।