![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/af/Latvian_platoon_at_Camp_Lejeune.jpg/640px-Latvian_platoon_at_Camp_Lejeune.jpg&w=640&q=50)
कम्पनी (सैन्य इकाई)
From Wikipedia, the free encyclopedia
कम्पनी एक सैन्य इकाई हो,जुन सामान्यतया १००-२५० [1] सिपाहीहरू मिलेर बनेको हुन्छ र सामान्यतया मेजर वा क्याप्टेन द्वारा कमान्ड गरिन्छ। अधिकांश कम्पनीहरू तीन देखि सात प्लाटुनबाट बनाइएका छन्, यद्यपि यो संख्या देश, एकाइ प्रकार, र संरचना अनुसार फरक हुन सक्छ।
सामान्यतया धेरै कम्पनीहरूलाई बटालियन को रुपमा समूहबद्ध गरिन्छ र धेरै बटालियनबाट रेजिमेन्टको गठन गरिन्छ। कहिलेकाहीँ, विशेष उद्देश्यका लागि स्वतन्त्र वा छुट्टै कम्पनीहरू बनाइन्छ ।