ओत (जनावर)
From Wikipedia, the free encyclopedia
ओत एक मांशहारी स्तनधारी जनावर हो। ओतका विभिन्न प्रजातिहरू हुन्छनः जस्तो की सानो ओत,खैरो ओत, कालो ओत आदी। ओतका आहार सबै अर्धजलीय, जलीय, वा समुद्री,माछा र हाड नभएका प्राणीमा अधारित छन्। नेपालमा ओत पाइने स्थानहरू मध्ये रारा राष्ट्रिय निकुञ्ज स्थित राराताल क्षेत्र एक हो। त्यस्तै रुकुम, जाजरकोट र काभ्रेमा कालो ओत पाइन्छ [1]।