ओएफसी राष्ट्र कप
From Wikipedia, the free encyclopedia
ओएफसी राष्ट्र कप ओशेनिया फुटबल सङ्घका सदस्य राष्ट्रहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यो हरेक वर्ष २-२ वर्षको अन्तरालमा १९९६ देखि २००४ सम्मको भएको थियो । १९९६ अधि यहाँ ओशेनिया फुटबल सङ्घकै नाममा अनियमित अन्तरालहरूमा आयोजित दुई अन्य प्रतियोगिता हुने गरेका थिए । २००६ मा कुनै प्रतियोगिता आयोजित गरिएको थिएन तर २००८ संस्करणले भने, २००९ फिफा कन्फेडेरेसन्स कपको लागि छनोट खेलको रूपमा खेलाइएको थियो जून न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिमले जितेको थियो ।[1]
छरितो तथ्यहरू स्थापना, क्षेत्र ...
स्थापना | १९७३; ५१ वर्ष अघि (१९७३) |
---|---|
क्षेत्र | ओशिनिया (ओशेनिया फुटबल सङ्घ) |
समूह सङ्ख्या | ८ |
वर्तमान विजेता | न्युजिल्यान्ड (५ औँ उपाधि) |
सबैभन्दा सफल टोली | न्युजिल्यान्ड (५ औँ उपाधि) |
वेबसाइट | www.oceaniafootball.com |
२०२० ओएफसी राष्ट्र कप |
बन्द गर्नुहोस्