From Wikipedia, the free encyclopedia
एलेस्टर नेथन कुक (जन्म २५ डिसेम्बर, १९८४) अङ्ग्रेजी क्रिकेट खेलाडी हुन्। उनी बायाँ हाते सुरूवाती ब्याट्सम्यान, इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमको टेष्ट टोलीका कप्तान तथा एकदिवसीय टोलीको भूतपूर्व कप्तान हुन्। उनी काउन्टी क्रिकेटमा इसेक्स काउन्टी क्लबबाट खेल्छन्। उनले इसेक्स युवा क्लबबाट खेले र प्रथम ११ मा सन् २००३ मा परे। उनले विभिन्न युवा टिमबाट खेलिरहे जब सन् २००६ मा राष्ट्रिय टिममा खेल्ने मौका पाए। उनी प्राय स्लीप स्थानमा फिल्डिङ गर्छन्।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | एलेस्टर नेथन कुक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | ग्लुसेष्टर, ग्लुसेष्टरशायर, संयुक्त अधिराज्य | २५ डिसेम्बर १९८४|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | कप्तान कुक, कुकी, कुकी मोन्स्टर, शेफ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते न्युन गति, दायाँ हाते मध्यम गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | सुरूवाती ब्याट्सम्यान, इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम टेष्ट कप्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ६३०) | १ मार्च २००६ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ११ अगस्ट २०१६ विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९६) | २८ जून २००६ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १६ डिसेम्बर २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | २६ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००२ | बेडफोर्डशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३ | इसेक्स क्रिकेट बोर्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३– | इसेक्स (squad no. २६) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४-२००७ | एम.सी.सी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: CricketArchive, २ सेप्टेम्बर २०१६ |
पश्चिम इन्डिजमा ई.सी.बी राष्ट्रिय एकेडेमीसंगै टुरमा रहँदा उनलाई इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिममा भारत विरूद्ध मार्कस ट्रेस्कोथिकको सट्टा खेलाईएको थियो जहाँ उनले प्रथम टेष्ट शतक बनाएका थिए। उनले २१ वर्षको उमेरमा प्रथम राष्ट्रिय टेष्ट खेल खेलेका थिए र प्रथम वर्षमा १,००० रन बनाउन सफल भए। उनी १,५००, २,०००, ३,०००, ४,०००, ५,००० र १०,००० टेष्ट रन बनाउने सबभन्दा कान्छा अङ्ग्रेज हुन्। यसका लागि उनले भारत, पाकिस्तान, पश्चिम इन्डिज तथा बङ्गलादेश विरूद्ध शतक बनाएका थिए। [1]
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.