![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3f/The_FA_Cup_Trophy.jpg/640px-The_FA_Cup_Trophy.jpg&w=640&q=50)
एफए कप
From Wikipedia, the free encyclopedia
द एफए कप, आधिकारिक रूपमा द फुटबल एसोसिएसन च्यालेञ्ज कप, पुरुषहरूको घरेलु अङ्ग्रेजी फुटबल अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट फुटबल प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो ।[1] यस प्रतियोगिताको नाम द फुटबल एसोसिएसनमा आधारित छ जसले यो प्रतियोगितालाई 'द एफए' को नामले सञ्चालित गर्दछ । सन् २०१५ देखि सन् २०१८ मा प्रायोजकको कारणले गर्दा यस प्रतियोगिताको नाम द इमिरेट्स एफए कप राखिएको थियो । पुरुष जस्तै महिलाहरूको लागि छुट्टै एफए महिला कप प्रतियोगिता आयोजिन गरिन्छ ।