ए आर रहमान
हिन्दी चलचित्रका संगीतकार From Wikipedia, the free encyclopedia
हिन्दी चलचित्रका संगीतकार From Wikipedia, the free encyclopedia
अल्लाह रक्खा रहमान ⓘ हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार हुन् । उनको जन्म ६ जनवरी १९६७मा चेन्नई, तमिलनाडु, भारतमा भएको थियो। उनको जन्मको नाम ए एस दिलीप कुमार । थियो जसलाई पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् ।रहमान गोल्डन ग्लोब अवार्डबाट सम्मानित उनी प्रथम भारतीय नागरिक हुन्[1] जसलाई ब्रिटिश भारतीय फिल्म स्लम डग मिलेनियरमा उनको संगीतबाट प्रभावित भएर ३ ओस्कार नामांकन प्राप्त भएको थियो[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.