उदित नारायण झा
नेपाली, हिन्दी पार्श्व गायक / From Wikipedia, the free encyclopedia
उदित नारायण (जन्म १ डिसेम्बर १९५५[1] एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन । उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।
छरितो तथ्यहरू उदित नारायणUdit Narayan, जन्म ...
उदित नारायण Udit Narayan | |
---|---|
जन्म | उदित नारायण (1955-12-01) १ डिसेम्बर १९५५ (उमेर ६८)[1] सप्तरी, नेपाल |
पेशा | पार्श्वगायक |
कार्यकाल | १९७० दशक-वर्तमान |
जीवनसाथी |
|
सन्तान | आदित्य नारायण (छोरा)[3] |
पुरस्कार |
|
साङ्गीतिक जीवन | |
विधा | |
वाद्ययन्त्र | Vocals |
लेबल |
|
वेबसाइट |
बन्द गर्नुहोस्