ईटानगर
From Wikipedia, the free encyclopedia
ईटानगर (/ˌ[invalid input: 'ee']ˈt[invalid input: 'ah']nəɡər/;उच्चारणⓘ) भारतको राज्य अरुणाचल प्रदेशको राजधानी सहर हो । यो हिमालयको तराईमा अवस्थित छ । समुद्र सतहदेखि यसको उचाई ३५० मिटर छ । यो प्रादेशिक राजधानी भएको कारण सडक व्यवस्था राम्रो छ । गुवाहाटी र ईटानगरको नाहरलागुनको मध्यमा हेलिकप्टर सेवाको विकल्प समेत रहेको छ । हेलिकप्टर वाहेक पर्यटक बसहरूद्वारा पनि गुवाहटी देखि ईटानगरसम्म पुग्न सकिन्छ ।
छरितो तथ्यहरू ईटानगरItanagar, देश ...
ईटानगर Itanagar | |
---|---|
सहर | |
ईटानगरमा रहेको जवाहरलाल नेहरु सङ्ग्रहालय | |
देश | ![]() |
राज्य | अरुणाचल प्रदेश |
जिल्ला | पपुमपारे जिल्ला |
उन्नतांश | ७५० मिटर (२४६० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ३४,९७० |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
सवारी दर्ता | AR-01,AR-02,ARX |
बन्द गर्नुहोस्