इन्द्रायणी जात्रा
From Wikipedia, the free encyclopedia
इन्द्रायणी जात्रा काठमाडौंमा हुने वार्षिक जात्रा हो। यो जात्रा प्रत्येक वर्ष मार्ग कृष्ण एकादशी मा सुरु भइ आठ दिनसम्म मनाईन्छ। यो पर्व हिन्दु र बौद्ध समुदायले मिलेर मनाउने गर्दछन् । जात्राको उत्पत्ति लिच्छवी कालमा सुरु भएको मानिन्छ। [1] [2]