अविश्वास प्रस्ताव
From Wikipedia, the free encyclopedia
अविश्वास प्रस्ताव (वैकल्पिक रूपमा अविश्वासको मत) संसदीय प्रक्रियामा पारम्परिक रूपमा विपक्षीद्वारा (कुनै अवस्थामा सरकारलाई समर्थन दिएको दलबाट नै) संसदमा सरकारलाई गिराउने वा कमजोर गर्ने उद्देश्यले पेश गरिने एक संसदीय प्रस्ताव हो। यस प्रस्तावलाई एक नयाँ संसदीय मतदानद्वारा पारित वा अस्वीकृत गरिन्छ।[1]