![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fa/IUCN_logo.svg/langne-640px-IUCN_logo.svg.png&w=640&q=50)
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ
From Wikipedia, the free encyclopedia
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरण र विकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।[1]
छरितो तथ्यहरू गठन, प्रकार ...
![]() | |
गठन | ५ अक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स |
---|---|
प्रकार | अन्तर्राष्ट्रिय सङ्गठन |
उद्देश्य | प्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions |
सेवा क्षेत्र | विश्वव्यापी |
प्रमुख व्यक्ति | जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक) हाङ जिनसेङ (अध्यक्ष) |
कर्मचारीहरू | १००० भन्दा बढी (विश्वव्यापी) |
वेबसाइट | IUCN |
बन्द गर्नुहोस्