From Wikipedia, the free encyclopedia
हिमाली निलो भालु वा तिब्बती निलो भालु (तिब्बती: डोम ग्यामुक) खैरो भालुको एक प्रजाति हो । यो नेपालको हिमाली क्षेत्रमा र तिब्बतको पठारमा पाइने गर्दथ्यो । यो भालु १८५४ मा पहिलो पटक फेला परेको थियो । यो भालुलाई यतिको किम्बदन्तीसँग सम्बन्धित मानिएको पाइन्छ । सन् १९६० मा एडमण्ड हिलारीले गरेको यतिको अवशेषको खोजीको क्रममा उनले केही भुत्ला फेला पारेका थिए, जसलाई स्थानीयहरूले यतिको रौँ भएका थिए । तर पछि वैज्ञानिकहरूले त्यसलाई हिमाली निलो भालुको रौँ भनेर प्रमाणित गरे ।[1][2]
हिमाली निलो भालु | |
---|---|
U. a. pruinosus | |
सीआईटिईएस परिशिष्ट प्रथम (सीआईटिईएस) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | मांसाहारी |
परिवार: | Ursidae |
वंश: | Ursus |
Species: | U. arctos |
Subspecies: | {{{1}}}
|
त्रिपद नाम | |
Ursus arctos pruinosus Blyth, 1854 |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.