From Wikipedia, the free encyclopedia
स्वस्तिक ( 卐 वा 卍) एक पुरातन धार्मिक र सांस्कृतिक प्रतीक हो। यो मुख्यतया विभिन्न युरेसियाली संस्कृतिका साथै केही अफ्रिकी र अमेरिकी संस्कृतिहरूमा प्रयोग गरिएको छ।[१][२][३] यो हिन्दू, बौद्ध र जैन धर्म लगायत भारतीय धर्महरूमा देवत्व र आध्यात्मिकताको प्रतीकको रूपमा प्रयोग गरिँदै आएको छ।[४][१]
Seamless Wikipedia browsing. On steroids.