शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो।[1] उनी कालु पाँडेका समकक्षी जनरल थिए ।

छरितो तथ्यहरू श्री सेनापति बडावीरशिवराम सिंह बस्न्यात, नेपाली जनरल ...
श्री सेनापति बडावीर
शिवराम सिंह बस्न्यात
Thumb
नेपाली जनरल
पूर्वाधिकारी-
उतराधिकारीकेहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं.
गोरखा जिल्ला
मृत्युवि.सं. १८०३ फाल्गुण १२ गते
जहरसिंह पौवा
आफन्तहरूसम्धी कालु पाण्डे
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण
बन्द गर्नुहोस्


सन्तानहरू

तस्बीर सङग्रह

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोला

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.