From Wikipedia, the free encyclopedia
बीरबल (१५२८-१५८६) ( वास्तविक नाम:महेश दास या महेश दास भट्ट ) मुगल बादशाह अकबरको प्रशासनमा मुगल दरबारको प्रमुख बजिर ( वजीर-ए-आजम ) थिए।
१५८६ फेब्रुअरी मा, वीरबल उत्तर पश्चिमको बिद्रोह समन गर्न सेनाको नेतृत्व गरेका थिए। त्यहाँ विद्रोहीले राखेको एम्बुसमा परि धेरै फौज सहित उनको पनि मृत्यु भयो।
वीरबलको वास्तविक नाम महेश दास ब्रह्मभट्ट थियो। उनको जन्म सन् १५२८ मा ब्राह्मण परिवारमा [1] in सिधी, मध्य प्रदेश, भारत;[2]:29 in a village called Ghoghra.[3] भर्को थियो। उनको पिता गंगा दास र माता अनभा देवीतो हुन्। उनी परिवारका तेस्रो पुत्र थिए।[2]:29 उनको परिवार कविता र साहित्यसँग जोडिएको थियो।[4][5][विश्वसनीय स्रोत आवश्यक]
उनको शिक्षा दीक्षा हिन्दी, संस्कृत र फारसी भाषामा भयो। उनले ब्रज भाषा संगीत तथा साहित्यामा विशेषज्ञता पाएका थिए। [६] [6] उनले "ब्रह्मा कवि" को नाममा राजा राम चन्द्र रेवा (मध्य प्रदेश)को दरबारमा काम गरेका थिए। उनले एक प्रतिष्ठित र उच्च घरानाको छोरीसँग बिवाह गरेपछि उनको आर्थिक तथा सामाजिक अवस्था बलियो भएको थियो। मुगल बादशाह अकबरको शाही दरबारमा नियुक्त हुनु अगाडि उनको आर्थिक अवस्था राम्रो थिएन। [6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.