From Wikipedia, the free encyclopedia
मियागी प्रदेश (जपानीः 宮城県, अङ्रेजीः Miyagi-ken) जापानको एक प्रान्त हो। यस प्रदेशको भौगोलिक क्षेत्र ७२८२ वर्ग कि.मि. रहेको छ। मियागीको उत्तरमा इवाते, उत्तरपश्चिममा अकिता, पश्चिममा यामागाटा र दक्षिणमा फुकुशिमा सिमाना रहेको छ। यस प्रदेशको राजधानी र सबैभन्दा ठूलो शहर सेन्डाई हो। [1]
२०२० को जनगणना अनुसार, २२,६५,७२४ रहेको थियो।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.