चेन्नई
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम ⓘ, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[१] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।
चेन्नई
चेन्नई (मद्रास) சென்னை | |
---|---|
multinational | |
जनसङ्ख्या (2001) | |
• multinational | ४३ लाख |
• क्रम | 4th |
• महानगर | ८०.५ लाख |
वेबसाइट | www |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.