From Wikipedia, the free encyclopedia
गोबिन्द बहादुर शाह नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट २०५६ को आमनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । [1] शाह २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए । [2] [3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.