From Wikipedia, the free encyclopedia
कुम्भकर्ण हिमाल संसारको ३२औँ अग्लो र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हिमाल हो । फक्ताङ्लुङ हिमाललाई अप्रभङ्स गराई कुम्भकर्ण बनाएको हो । यो हिमाल ताप्लेजुङ जिल्लामा पर्दछ । किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ ।
कुम्भकर्ण | |
---|---|
Jannu | |
सर्वोच्च विन्दु | |
उचाइ | ७,७१० मी (२५,३०० फिट)[1] ३२औँ सर्वोच्च |
प्रमुखता | १,०३५ मी (३,३९६ फिट) |
सूची | नेपालका हिमालहरूको सूची |
भूगोल | |
स्थान | पूर्वी नेपाल |
क्षेत्र | NP |
हिमशृङ्खला | हिमालय |
आरोहण | |
पहिलो आरोहण | अप्रिल २७ - २८ , १९६२ |
सबैभन्दा सजिलो मार्ग | चट्टान/हिउँको पहाड |
कुम्भकर्ण हिमाल नेपाल र सिक्किमको सिमा हुदै नेपालको भूभागमा पर्दछ ।
कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.