From Wikipedia, the free encyclopedia
'कश्मीर उपत्यका (उर्दु: وادی کشمیر; हिन्दी: कश्मीर घाटी) वा भेल अफ कश्मीर एउटा उपत्यका हो जुन काराकोरम तथा पीर पन्जल श्रेणीको बीचमा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित छ । हाल यस उपत्यकाको कुनै पनि क्षेत्रमा पाकिस्तानको आधिकार छैन । यसको क्षेत्रफल लगभग १३५ कि.मी. लामो तथा ३२ किमी चौडा रहेको छ जुन झेलम नदीबाट सुरु हुन्छ ।[1] जम्मू तथा कश्मीर राज्यको तीन राज्य विभाजन भित्र पर्ने यस उपत्यकाले अनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर जिल्ला ओगटेको छ ।[2]
कश्मीर उपत्यका
कश्मीर घाटी Vale of Kashmir | |
---|---|
राज्य बिभाजन | |
देश | भारत |
राज्य | जम्मू र कश्मीर |
जिल्ला | अनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर |
सदरमुकाम | श्रीनगर |
क्षेत्रफल | |
• जम्मा | १५,९४८ किमी२ (६१५८ वर्ग माइल) |
उन्नतांश | १,८५० मिटर (६०७० फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ५,३५०,८११ |
• घनत्व | ३४०/किमी२ (८७०/वर्ग माइल) |
वासिन्दा | कश्मीरी |
भाषाहरू | |
• आधिकारिक, मुख्य बोलिने भाषा | उर्दू, कश्मीरी |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटि) |
यसलाई पृथ्वीको स्वर्ग पनि भन्ने गरिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.