अलैङ्गिक व्यक्ति
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
अलैङ्गिक (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलैङ्गिक व्यक्तिहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन् । [१] [२]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.