From Wikipedia, the free encyclopedia
यो एएफसी सोलिदरिटी कप को पहिलो संस्करण हो। जुन मलेसियामा २ नोभेम्बर देखि १५ सम्म सञ्चालन सञ्चालन भएको थियो ।एएफसीले आफ्ना तल्लो स्तरका राष्ट्रिय फुटबल टिमको खेल स्तर वृद्धि गराउन आयोजना गरेको यस फुटबल प्रतियोगितामा एएफसीका जम्मा ८ राष्ट्रहरूको सहभागीता रहेको थियो ।
नेपालले फाइनलमा चीरपरिचित प्रतिद्वन्द्वी मकाउलाई १-० ले पराजित गरी २०१६ मा आफ्नो उपाधिमा ह्याट्रिक समेत गर्न सफल भएको थियो ।
छनोट प्रक्रिया | पोट | ु
टिम |
फिफा बरियताक्रम |
---|---|---|---|
२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरण बा बाहिरिएका टिमहर | पोट १ | नेपाल | १८८ |
श्रीलङ्का | १९३ | ||
पोट २ | पाकिस्तान | १९४ | |
मकाउ | १९५ | ||
पोट ३ | ब्रुनाई | १९८ | |
मङ्गोलिया | २०२ | ||
२०१९ एसिया कप छनोट - प्ले अफ चरणबाट बाहिरिएका टिम | पोट ४ | लाओस | १७७ |
बङ्गलादेश | १८३ | ||
पूर्वी टिमोर | १८६ |
सेमिफाइनलहरू | फाइनल | ||||||
१२ नोभेम्बर | |||||||
नेपाल | |||||||
लाओस | |||||||
१५ नोभेम्बर | |||||||
नेपाल | १
| ||||||
मकाउ | ० | ||||||
१२ नोभेम्बर | |||||||
ब्रुनाई | |||||||
मकाउ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.