From Wikipedia, the free encyclopedia
पाकिस्तान राष्ट्रिय फुटबल टिम पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउने पुरूष फुटबल टिम हो । यो पाकिस्तानमा फुटबलको लागि शासकीय निकाय पाकिस्तान फुटबल सङ्घको नियन्त्रण रहेको छ । यसको गृह मैदान पञ्जाब स्टेडियम हो ।
उपनाम(हरू) | Pak Shaheen (پاک شاہین) | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | पाकिस्तान फुटबल सङ्घ | ||||||||||||||||||||||
सङ्घ | एएफसी (एसिया) | ||||||||||||||||||||||
उप-सङ्घ | साफ (दक्षिण एसिया) | ||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | José Antonio Nogueira | ||||||||||||||||||||||
कप्तान | सद्दाम हुसेन | ||||||||||||||||||||||
गृह रङ्गशाला | पञ्जाब रंगशाला | ||||||||||||||||||||||
फिफा कोड | PAK | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
फिफा वरीयता क्रम | |||||||||||||||||||||||
वर्तमान वरीयता | १९९ २ (२० सेप्टेम्बर २०१८) | ||||||||||||||||||||||
उच्च वरीयता | १४२ (फेब्रुअरी १९९३) | ||||||||||||||||||||||
निम्न वरीयता | २०३ (अप्रिल–मे २०१७, अक्टोबर २०१७–मे २०१८) | ||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||||||||
इरान ५–१ पाकिस्तान (तेहरान, इरान; २७ अक्टोबर १९५० | |||||||||||||||||||||||
ठूलो विजय | |||||||||||||||||||||||
थाइल्याण्ड ०–७ पाकिस्तान (क्वालालम्पुर, मलेसिया; ५ अगस्ट १९६०)[1] पाकिस्तान ९–२ ग्वाम (ताइपेइ, ताइवान; ६ अप्रिल २००८)[2] पाकिस्तान ७–० भुटान (ढाका, बङ्गलादेश; ८ डिसेम्बर २००९)[3] | |||||||||||||||||||||||
ठूलो हार | |||||||||||||||||||||||
इरान ९–१ पाकिस्तान (तेहरान, इरान; १२ मार्च १९६९)[4] केन्या ८–० पाकिस्तान (रियाद, साउदी अरब; ९ मे १९७८)[5] इराक ८–० पाकिस्तान (बगदाद, इराक; २८ मे १९९३)[6] | |||||||||||||||||||||||
पदक कीर्तिमान
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.